ठहर

ना. [सं. स्थावर]

  1. खास गरी सालका पातहरूलाई सिन्काले खुटी सिप लगाएर गाँसिने, थालका आकारको साधन; ठुलो टपरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)