ठहर

ना.

  1. बैठक, सभा आदिद्वारा कुनै कुरा वा विषयमा विचारविमर्श वा छलफलपछि गरिने अठोट; पारित भएको कुरा।
  2. मुद्दामामिलामा न्यायाधीश वा इजलासद्वारा गरिएको निर्णय।
  3. कुनै कामकुरामा सल्लाहले वा मनमनै गरिने निधो; निश्चय।
  4. बस्ने वा अड्ने ठाउँ; स्थान; थलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)