ठाँट
ना.
- कुनै वस्तुको ढाँचाकाँचा मिलाउने काम; सजावट; शृङ्गार।
- व्यक्तिमा रहने विशेष गुण वा भाव; रवाफ; सान।
- बाजा बजाउने ढाँचा वा किसिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)