ठाँट्नु

स.क्रि. [ठाँट+नु]

  1. कुनै वस्तुलाई राम्रो पार्नका निम्ति सजाउने काम गर्नु; सिँगारपटार गर्नु; ठाँटिलो पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)