ठाकुरे
वि.बो.
- दुःख, आश्चर्य आदिबाट उत्पन्न मनोभाव व्यक्त गर्दा प्रकट हुने शब्द। (उदा.- जालीफटाहाले गाउँमा बस्न पनि नदिने भए ठाकुरे, अब कहाँ जाऊँ !)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)