ठाडकन्डे

ना. [ठाडो+कन्डो]

  1. पछिल्लो भाग ठाडो पारेर हिँड्ने एक जातको कमिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)