ठाडो खोसुवा

ना.

  1. विशेषतः राणाकालमा श्री ३ महाराजले कुनै व्यक्तिलाई नोकरीबाट ठाडै खोस्ने गरिएको काम वा चलन।
  2. त्यसरी खोसिएको वा खोसुवामा परेको (कर्मचारी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)