ठालु
वि. [सं. स्थाल]
- गाउँघर वा बस्तीमा आफ्नो हैकम भएको; आफ्नै प्रभाव वा प्रभुत्व जमाएर बसेको; प्रतिष्ठित (व्यक्ति)।
- प्रधान; मुख्य।
- महाजन; सेठ; धनी। ना. ४ धनीमानी तथा हैकम भएको व्यक्ति। ५. मेहनत नगरी ऐसआराममा जीवन बिताउन चाहने मानिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)