ठास्नु

स.क्रि. [सं. स्था+नु]

  1. खाँदीखाँदी वा अटाईनअटाई हाल्नु; कोच्नु।
  2. मैथुन गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)