ठासठुस
क्रि.वि. [अ.मू. (द्वि.) ठुस्+अ]
- पेट नमिली बाहिर मात्रै अलिअलि बोल्ने वा काम गर्ने गरी; ठस्याकठुसुक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. (द्वि.) ठुस्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)