ठाहिँली

वि. [ठाहिँलो+ई]

  1. जन्मका रोलले जेठीदेखि गन्दै जाँदा पाँचौँ; काहिँलीभन्दा पछिकी (छोरी, बहिनी इ.); ठाइँली।
  2. जन्मका रोलमा पाँचौँ परेकी स्त्री सन्तान।
  3. ठाहिँलाकी जोई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)