ठाहिँलो
वि.
- जन्मका रोलले जेठोदेखि गन्दा पाँचौँ; काहिँलोपछिको (भाइ, छोरो इ.); ठाइँलो। ना. २. जन्मका रोलमा पाँचौँ परेको पुरुष सन्तान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)