ठिँगुराउनु
अ.क्रि.
- बालीबिरुवा सुक्तै जानु वा सप्लाउन नसक्नु; कठ्याङ्ग्रिनु; ठिँगुरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)