ठिँगुरिनु
अ.क्रि. [ठिँगुरो+इ+नु]
- पानी नपाएर वा शीतले खाएर बोटबिरुवाहरू टुप्पादेखि नै सुक्तै जानु; बाली नसप्लाउनु वा खिइनु; ठिङुरिनु।
- जाडाले कक्रिनु; कठ्याङ्ग्रिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [ठिँगुरो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)