ठिँगुरी महाल/माल

ना.

  1. तीन फुटभन्दा कम मोटाइ भएका काठको कित्ता वा तह।
  2. त्यस्ता काठको वा त्यसै सम्बन्धी काम गर्ने अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)