ठिँगुरो

वि. [ठिङ्ग+उरो]

  1. एक्लो; ठिङ्गो; ठिङुरो।
  2. ठाडो; ठिङ्ग परेको।
  3. ठाडो वा ठिङ्ग परेको लिङ्गुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)