ठिकदुरुस्त

वि.

  1. जस्ताको तस्तो; मिल्दो र सुहाउँदो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)