ठिकठाक

ना.

  1. कुनै कामकुराको उचित बरबन्दोबस्त; पक्कापक्की।
  2. तन्दुरुस्त; तम्तयार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)