ठिङुर्‍याउनु

स.क्रि.

  1. ठिङुरामा हाल्नु।
  2. सप्लाउन नसक्ने पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)