ठिङ्ग
क्रि.वि. [अ.मू. ठिङ्+ग]
- ठाडो भएर उभिने गरी; खडा रहने किसिमले; ठङ्ग्रङ्ङ।
- एक्लो वा ठिङ्गो भएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ठिङ्+ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)