ठिङ्गापुरक्रि.वि.उभिइरहने चालसँग; उभिएको उभियै।त्यस्तो मानिस।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)ठिङ्गा ठिङ्गिनु