ठिङ्गिनु

अ.क्रि. [ठिङ्गो+इ+नु]

  1. ठिङ्गो वा एक्लो हुनु।
  2. ठिङ्ग उभिनु; एक्लो वा ठाडो भएर बस्नु।
  3. नम्र नहुनु; ननुहुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)