ठिटो

ना.

  1. किशोर।
  2. वयःसन्धिमा पुगेको वा भरखर यौवन चढ्न लागेको केटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)