ठिटौली
ना.
- ठिटोमा हुने अपरिपक्व अवस्था; ठिटोपन; अल्लारेपना।
- ठिटो अवस्थाको; ठिटोमा हुने वा पाइने; ठिटोसँग सम्बन्धित; ठिटौलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)