ठिन्को

ना. [√ ठुन्को]

  1. बाणको अगाडिपट्टिको तिखो भाग वा ठुन्को; बाणको टुप्पो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)