ठिमाहा

वि. [ठिम्मल+आहा]

  1. अन्तर्जातीय स्त्रीपुरुषको सम्बन्धबाट जन्मेको; ठिम्मल; वर्णसङ्कर।
  2. भिन्नाभिन्नै अन्नका बिउ मिसिएर उम्रिएको वा उब्जिएको (अनाज); नाभो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)