ठुँडुल्को

ना. [ठुँडो+उल्को]

  1. काठको गिँडिएको ठुलो टुक्रा; गिँडुल्को; ठुँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)