ठुँडे

वि. [ठुँडो+ए]

  1. दुच्छर मुख भएको; दुर्मुखा।
  2. लामो, तिखो चुच्चो भएको। स्त्री. ठुँडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)