ठुँडो

ना. [√ ठुटो]

  1. रुख काटेपछि जमिनमा बचेको ठुटो; ठँडुल्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)