ठुँडो

ना. [सं. तुण्ड]

  1. डुँडो हात।
  2. चरा आदिको चुच्चो; टुँडो।
  3. हात वा मुख (तुच्छ वा हेलाको अर्थमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)