ठुङ

ना. [सं. तुण्ड]

  1. हातका दुवै बुढी औँलाका नङ जोरेर मुख मिलाउँदा हुने चुच्चे आकार; त्यस्तो आकार पारेर कपाल आदिमा थिच्ने काम; ठुँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)