ठुटो
ना. [प्रा. ठुण्ठ]
- काटिएर, भाँचिएर वा टुक्रिएर बचेको रुखको ठुँडुल्को वा कुनै लामो वस्तुको अवशेष।
- लिँडो; डुँडो।
- ठुटे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. ठुण्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)