ठुटौरो

ना.

  1. चुरोटबिँडीको ठुटो वा खरानी राख्ने भाँडो; खरानीदानी; सिठीदानी (एस्ट्रे)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)