ठुन्क्याउनु

प्रे.क्रि.

  1. टुक्रा टुक्रा पार्नु; कुड्क्याउनु; टुक्रयाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)