ठुमरी

ना. [हि.]

  1. स्थायी र अन्तरा मात्रै हुने एक प्रकारको प्रचलित गीत वा राग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)