ठुलो
वि. [सं. स्थूल]
- आकारप्रकार वा लमाइचौडाइ र उचाइका हिसाबले बढी भएको; अजङको; ढब्बु; विशाल।
- अरूभन्दा पहिले जन्मेको; जेठो।
- इज्जत, शक्ति, हैसियत आदिमा अरूभन्दा बढ्ता भएको; विशेष महत्त्वको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)