ठुलो उद्योग

ना.

  1. मझौला उद्योगभन्दा ठुलो र कम्पनी कानुनअनुसार वा सरकारी स्वामित्वमा चल्ने कुनै विशेष उद्योग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)