ठुलो ओखती
ना.
- सुप, गुलियो आदिसित पिठामा मिलाई घिउमा पकाएर खाँदा सुत्केरी र जिउ दुख्नेहरूको आङ बाँधिने प्रसिद्ध एक जातको बुटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)