ठुलो एकादशी

ना.

  1. कार्तिक शुक्लपक्षमा पर्ने एकादशी; हरिबोधिनी एकादशी।
  2. असार शुक्लपक्षमा पर्ने एकादशी; हरिशयनी एकादशी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)