ठुलो ताप्रे

ना.

  1. ठुला पात हुने, पहेँला फूल र मकैबोडीका जस्ता कोसा फल्ने एक जातको ताप्रेको बोट वा त्यसैको कोसा; ठुलो जातको छिनछिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)