ठुलो तिते पिँडालु

ना.

  1. एउटै काण्डमा लाम्चा पात हुने, टुप्पामा हरियो र खैरो मिश्रित फूल फुल्ने, जरामा छ्यापीजस्तो पोटी र कसुरजस्तो दाना हुने, हिमालमा पाइने बुटीविशेष; जीवक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)