ठुलो फर्म
ना.
- धेरै पुँजी र मानिसहरू मिलाई उद्योगधन्दा चलाउन गठन गरिएको काम वा ठाउँ।
- नेपाल कानुनबमोजिम खेतीमा छब्बीस बिघादेखि पचास बिघासम्मको एकै खायल समथर जग्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)