ठेउला
ना.
- ज्वरो आउने, छाला चिलाउने र पानी भरिएको ठुलठुला फोका उठ्ने एक प्रकारको सङ्क्रामक रोग; बिफरको एक भेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)