ठेउलिनु

अ.क्रि.

  1. कसैसँगको कुराकानी वा छलफलमा जवाफ फर्काउन नसकेर हार्नु; ठक्कर खाएपछि त्यसबाट पन्छिनु वा पर हट्नु।
  2. कुनै उपाय नहुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)