ठेउल्याउनु
प्रे.क्रि.
- कसैलाई कुराकानीमा हराउनु; नाजवाफ पार्नु; कुनै कामकुराबाट पन्छाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)