ठेउवा

ना.

  1. चुच्चो, डँडाल्नु र पुच्छरको माझ खैरो, घाँटी गुलाफी र अरू शरीर निलो हुने पक्षीविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)