ठेकन

ना. [ठेउको+अन]

  1. कुनै टेको, टेवा आदिको तलतिर ठोकिने चुकुल।
  2. कक्कड, गाँजा आदि खाँदा चिलिमका प्वालमा राखिने ढुङ्गो, खबटा आदिको टुक्रो वा ठेडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)