ठेका

ना.

  1. दहीमही राखिने काठको भाँडो।
  2. भलायोका गेडाको भेट्नापट्टिको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)