ठेक्काकर

ना.

  1. ठेक्कापट्टा लिने ठेकदारले ठेक्काका आधारमा बुझाउनुपर्ने कर वा रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)