ठेक्का कबुलियत
ना.
- ऐनकानुनबमोजिम तोकिएको काम तोकिएको समयमा गरुँला र बुझाउँला भनी ठेक्का लिनेले सर्तबमोजिम लेखिदिने कागत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)